पाकिस्तानसँगको क्रिकेटमा भारतलाई चौथो झड्का

पाकिस्तानसँगको क्रिकेटमा भारतलाई चौथो झड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँग भइरहेको खेलमा भारतलाई चौथो झड्का लागेको छ ।

पाकिस्तानका खेलाडी हारिस रऊफले शुभमन गिललाई १० रनको निजी स्कोरमा आउट गरेका छन् । उनले ३२ बल खेलेका थिए ।

भारतले १४.२ ओभरको खेलमा ४ विकेट गुमाएर ७० रन बनाएको छ । अब ईशान किशन र हार्दिक पंड्या ब्याटिङ गरिरहेका छन् ।