भारतविरुद्ध पहिलो ओभरमा नेपालले बनायो ४ रन

भारतविरुद्ध पहिलो ओभरमा नेपालले बनायो ४ रन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिया कप क्रिकेटमा भारतविरुद्ध ब्याटिङ थालेको नेपालले पहिलो ओभरमा ४ रन बनाएको छ ।

भारतीय टीमका कप्तान रोहित शर्माले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका थिए ।

नेपाली टीमबाट कुशल भुर्तेल र आसिफ शेखले ब्याटिङ थालेका छन् ।