भारतविरुद्ध ३५ ओभर खेल्दा नेपालको १५८ रन

भारतविरुद्ध ३५ ओभर खेल्दा नेपालको १५८ रन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले ३५ ओभरमा १५८ रन बनाएको छ ।

नेपालले ६ विकेटको क्षतिमा १५८ रन बनाएको हो । नेपाली खेलाडी दिपेन्द्रसिंह ऐरी र सोमपाल कामी खेलिरहेका छन् ।