वर्षा रोकियो, नेपाल–भारत क्रिकेट फेरि हुँदै

वर्षा रोकियो, नेपाल–भारत क्रिकेट फेरि हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्रिकेट मैदानमा वर्षा रोकिएपछि एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतको खेल फेरि हुने भएको छ ।

वर्षा हुनुअघि नेपालले ३७.५ ओभर खेलेर ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ ।