भारतविरुद्ध ४० ओभरमा नेपालको १८४ रन

भारतविरुद्ध ४० ओभरमा नेपालको १८४ रन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध खेलिरहेको नेपालले ४० ओभरमा १८४ रन बनाएको छ ।

नेपालले ६ विकेटको क्षतिमा १८४ रन बनाएको हो । केहीबेर वर्षाका कारण रोकिएको खेल फेरि सुरु भएको छ ।