भारतविरुद्ध नेपालको २०० रन पुग्यो

भारतविरुद्ध नेपालको २०० रन पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले २०० रन बनाएको छ ।

नेपालले ४३.३ ओभरमा ७ विकेटको क्षतिमा २०० रन बनाएको हो ।

अहिले सन्दीप लामिछाने र सोमपाल कामी ब्याटिङ गरिरहेका छन् ।