नेपालले जित्यो आईसीसी अवार्ड

नेपालले जित्यो आईसीसी अवार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गरेको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ नेपालले जितेको छ ।

२१ एशोसियट राष्ट्रहरूलाई पछि पार्दै नेपालले अवार्ड जितेको नेपाल क्रिकेट संघले जनाएको छ । क्रिकेट खेलको धेरै दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो ।

आईसीसीले नेपाली क्रिकेटको डिजिटल माध्यम फेसबूकमा ४०० प्रतिशतले वृद्धि भएको समेत जनाएको छ ।