दोस्रो सिजनको एनपीएलमा आशिफको पहिलो अर्धशतक

दोस्रो सिजनको एनपीएलमा आशिफको पहिलो अर्धशतक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुरको बोल्ट्सका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा आशिफले ६ चौका र १ छक्काको सहायतामा ३७ बलमा काठमाण्डु गुर्खाजविरुद्ध अर्धशतक पूरा गरेका हुन् ।

टस हारेर जनकपुरले पहिला ब्याटिङ गरेको छ ।