काठमाडौं – काठमाडौंमा प्रमिकाले प्रमीको लिङ्ग छेदन गरिदिएकी छन् । कपनमा प्रेमीकाले आफ्नै कोठामा बोलाएर प्रेमीको लिङ्ग छेदन गरिदिएकी हुन् ।
काठमाडौं महानगरपािलका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजिव सुनुवारको लिङ्ग छेदन गरेपछि ओम अस्पतालमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी वृत वौद्धका डीएसपी रमेश बहादुर सिहंकाअनुसार उनीहरु दुवैजना हायात होटलमा काम गर्दैआएका थिए ।
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट फरक–फरक धर्म मान्थे । प्रमीले परिवारले स्वीकार नगर्नेभन्दै छुटिन आग्रह गरेका थिए । त्यसपछि आवेगमा आएर प्रेमिकाले लिङ्ग छेदन गरेकी हुन् ।
सोमबार प्रेमीकाले राजिवलाई अन्तिमपल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र त्यहीँ चक्कुले लिङ्ग छेदन गरको प्रहरीले बताएको छ । प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ ।




प्रतिक्रिया