काठमाण्डु – जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
भक्तपुरका चार वटा नगरपालिकाभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको हो।
प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेका अनुसार भक्तपुरका चार वटा नगरपालिकाभित्र तोकिएका निषेधित क्षेत्रमा कसैले आवातजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी भएको छ।





प्रतिक्रिया