दैजी- जोगबुढा र डडेल्धुरा सडक स्तरोन्नतिका लागि ३० करोड रकम विनियोजन

दैजी- जोगबुढा र डडेल्धुरा सडक स्तरोन्नतिका लागि ३० करोड रकम विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले दैजी जोगबुढा र डडेल्धुरा सडक खण्डको स्तरोन्नतिका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सरकारले दैजी जोगबुढा र डडेल्धुरा सडक स्तरोन्नतिका लागि सो रकम विनियोजन गरिएको जनाएका हुन् ।