काठमाण्डु- दैलेख –१मा प्रारम्भिक मत गणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रारम्भिक अग्रता लिएकी छन् ।
१ हजार ६४० मत गणना हुँदा थापाले झिनो ५५ मतको अन्तरले अग्रता लिएकी छन् ।
थापाले ६ सय चार मत ल्याउँदा एमालेका रवीन्द्र शर्माले ५ सय ४९ मत ल्याएका छन् ।
तेस्रोमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले ३ सय ३२ र नेकपाका अमर बहादुर थापाले ३३ मत ल्याएका छन् ।




प्रतिक्रिया