दैलेखमा किसानलाई रोपाइँको चटारो (फोटो फिचर)

दैलेखमा किसानलाई रोपाइँको चटारो (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख – किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् ।

असार महिना लागेसँगै दैलेखमा रोपाइँ सुरु भएका छन् । यो वर्ष समयमै पानी आउँदा किसान खुशी हुँदै खेत रोप्ने चटारोमा ब्यस्त छन् । दैलेखको ठाटीकाँध गाउँपालिका-१ खातीगाउँ सीमधारास्थित खेत रोप्दै रोप्नेरी बाउसे ।