सहकारी विकास बोर्डको सहअध्यक्षमा दक्ष पौडेल नियुक्त

सहकारी विकास बोर्डको सहअध्यक्षमा दक्ष पौडेल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी विकास बोर्डको सहअध्यक्षमा दक्ष पौडेल नियुक्त भएका छन्।

 

राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य पौडेललाई मन्त्रिपरिषदको बैठकले आगामी चार वर्षे कार्यकालका लागि सहअध्यक्षमा नियुक्त गरेको हो।

 

 

बोर्डको अध्यक्ष सहकारी मन्त्री रहने व्यवस्था छ। पौडेल यसअघि बोर्डको सञ्चालक थिए। उनी प्रभु समूहका सञ्चालक समेत हुन्।

 

 

हाल देशभर ३४ हजारभन्दा बढी सहकारी छन्।