दाङको घोराहीमा साउनमा पनि बोरिङ्गको भर

दाङको घोराहीमा साउनमा पनि बोरिङ्गको भर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- घोराही उपमहानगरपालिका –६ गुरुवा गाउँका किसानको बाँझो खेतमा बोरिङ्गको पानी । साउन लागिसक्दापनी पर्याप्त पानी नपर्दा किसानहरू बोरिङ्गको पानीले खेती गर्न वाध्य छन । तस्वीर कुलदीप न्यौपाने/रासस