दाङ – दाङ क्षेत्र नं. -१ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गर्दै जित हासिल गरेका हुन् ।
मेटमणिले २६ हजार ५६३ मत पाउँदा शान्ताले २१ हजार ४७९ मत पाइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका छन् भने गंगा चौधरी सत्गौवाले एक हजार ९२ मत पाइन् ।




प्रतिक्रिया