काठमाण्डु – दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्रकाअनुसार आइतबार बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया