उपरथी क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका लिलाबहादुर क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सुैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले क्षेत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । २२ मंसिरको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी सहायक रथी, महासेनानी बढुवा भएका एकरएक अधिकृतलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।