दशैंमा भायानेटको अफरै अफर

दशैंमा भायानेटको अफरै अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्टरनेट सेवा प्रदायक भायानेटले दशैँका लागी अफर ल्याएको छ । भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर! अन्तर्गत अव ग्राहकले उही मूल्यमा बढीस्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा भारी छुट पाउनेभएका छन् ।

नयाँ तथा पुरानाग्राहकहरुले भायानेटकोसुपर स्पीड इन्टरनेट र १७५  च्यानल भएको भायाटिभीकोकम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड प्राप्त गर्नेृ कम्पनीले जनाएको छ ।

साओमी सँगको सहकार्य मा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२% सम्म छुट पाउन सक्नेछन् ।

विस्तृत जानकारीका लागि https://www.vianet.com.np/home-plan/ लग अन गरेर जानकारी प्राप्त गर्न सक्ने भायानेटले जनाएको छ ।