डडेल्धुराको मतगणना आजै सुरु हुने, सर्वदलीय बैठक बस्दै

डडेल्धुराको मतगणना आजै सुरु हुने, सर्वदलीय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत डडेल्धुराको मतगणना आजदेखि सुरु हुने भएको छ ।

आज ११ बजेसम्म मतपेटिका मतगणना स्थलसम्म आइपुग्ने र सर्वदलीय बैठक बसी आजैदेखि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए ।

डडेल्धुरामा कुल ९१ हजार मतदाता रहेकोमा ५१ हजार ६६० अर्थात ५६.६४ प्रतिशत मत खसेको जनाइएको छ । 

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ।

No description available.