काठमाण्डु– काठमाण्डुको कुलेश्वरमा एक पुरुषको शव फेला परेको छ ।
काठमाण्डु महानगरपालिका–१४ कुलेश्वर मन्दिर नजिक भित्री गल्लीमा अन्दाजी ५६ वर्षीय पुरुषको शव फेला परेको हो ।
उनको नामथर तथा वतन खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया