हृदयाघातका कारण कोरियामा नेपालीको मृत्यु

हृदयाघातका कारण कोरियामा नेपालीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– दक्षिण कोरियामा एक नेपालीकाे हृदयाघातका कारण मृत्यु भएको छ।

हृदयघातका कारण अस्पताल भर्ना भएका दोलखाको गौरीशंकर गाउँपालिका–९ का आंकामी शेर्पाको को उपचारका क्रममा शुक्रबार निधन भएको जनाइएकाे छ।

मृतक शेर्पा सन् २०१६ मा कोरिया प्रवेश गरी अवैधानिक बसोबास गर्दै आएका थिए ।