हात्ती मृतावस्थामा फेला

हात्ती मृतावस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – झापामा बुधबार बिहान हात्ती मृतावस्थामा फेला परेको छ ।

डिभिजन वन कार्यालय झापाका अनुसार बुधबार बिहान भद्रपुर नगरपालिका–२ को रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा हात्ती मृतावस्थामा फेला परेको हो ।

हात्ती मरेको हो या मारिएको खुल्न बाँकी रहेको छ ।