काठमाण्डु – नुवाकोटको बेलकोटगढी–७ मा बसको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
बा४ख ५७९३ नम्बरको बसले बाप्र०३ ००४ प ९२१५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा शुभद्रा अधिकारीको मृत्यु भएको छ ।
मोटरसाइकल चालक छोरा अर्जुन अधिकारीलाई थप उपचारका लागि त्रिशुली अस्पतालबाट काठमाण्डु लगिएको छ ।




प्रतिक्रिया