नवजात शिशु मृत अवस्थामा फेला

नवजात शिशु मृत अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – सूर्यविनायक नगरपालिका–४ पात्लेटारस्थित खोल्साको झाडीमा नवजात बालिका शिशु बुधबार साँझ बेवारिसे अवस्थामा मृत फेला परेकी छन् ।

बालिका मृत फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोट र प्रहरी वृत्त ठिमीबाट खटी गएको प्रहरीले शवको कानूनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।