पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – जिल्लाको ईशनाथ नगरपालिका–५ मोतिपुरमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

स्थानीय शेख अजेलकी ४ वर्षीया छोरी हसमत ताराको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।