भरतपुरमा बोराभित्र महिला र पुरूषको शव भेटियो

भरतपुरमा बोराभित्र महिला र पुरूषको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवनको भरतपुरमा बोराभित्र पोको पारेको अवस्थामा दुई शव फेला परेको छ। भरतपुर महानगरपालिका ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो

अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको जनाइएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ। शवको सनाखत हुन बाँकी छ।