भाइरल ज्वरोले मुगुमा तीन जनाको मृत्यु, अस्पतालमा बिरामीको भीड

भाइरल ज्वरोले मुगुमा तीन जनाको मृत्यु, अस्पतालमा बिरामीको भीड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ। मुगु जिल्लाको सोरुगाँउपाली- ६ पुरुमुरु गाउँमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको हो ।

जसअनुसार सोरु गाउँपालिका- ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीले भाइरल ज्वरोका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन्। जिल्ला अस्पताल बिरामीले भरिएको छ। गाउँभर बिरामी छन् ,