सर्लाहीमा युवती मृत फेला, पति र ससुरा फरार

सर्लाहीमा युवती मृत फेला, पति र ससुरा फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्लाहीको एक युवती घरमै मृत फेला परेकी छन्। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन्।

मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको जनाइएको छ । मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको छ।

घटना हुनुअघि घरमा विवाद भएको छिमेकीले बताएका छन् ।