दाङमा १ जना मृत अवस्थामा फेला

दाङमा १ जना मृत अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – जिल्लाको गढवा गाउँपालिका–२ पचाह बस्ने ८२ वर्षीया विधेदेवी चौधरी मृत अवस्थामा फेला परेकी छन् ।

राप्ती नदीको बाँधमा शुक्रबार उनी मृत अवस्थामा फेला परेकी छन् ।

उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।