पैनीमा डुबेर १ जनाको मृत्यु

पैनीमा डुबेर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – जिल्लाको दमक नगरपालिका–२ खरखरे बस्ने ६५ वर्षीय कमल धिमालको पैनीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।

भैंसीलाई पानी खुवाउने क्रममा डुबेर अशक्त भएका उनको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।