नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एक जनाको मृत्यु

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार आइतवार नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । मृतकको पहिचान हुन बाँकी रहेको छ ।

आज बिहान पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । हिले सडक भने सञ्चालनमा आएको छ ।