काठमाण्डु – ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
सोमबार साँझ कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले बा८३प ८१७८ नम्बरको स्कुटरलाई ठक्करलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट सिन्धुलीको तीनपाटन गाउँपालिका घर भई भक्तपुरको सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डेको मृत्यु भएको छ ।




प्रतिक्रिया