बारा – जिल्लाको महागढीमाई नगरपालिका–८ बेतौनास्थित बेतौना टिचर खोलामा डुबेर स्थानीय समिम अंसारीको छोरा ३ वर्षीय आरिफ अंसारीको बुधबार बिहान मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया