काठमाण्डु- प्रहरीको गोली लागेर बानेश्वरमा एक जनाको मृत्यु भएको छ । जेन्जीको प्रदर्शनमा गोली लागेर घाईते भएका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते एक जनाको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालमा ६० जनाको उपचार भइरहेको छ ।




प्रतिक्रिया