काठमाण्डुमा एउटै पासोमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव फेला

काठमाण्डुमा एउटै पासोमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राजधानीको तीनकुनेमा दुई जना मृत भेटिएका छन्। करिब ३० देखि ३५ वर्ष उमेरका एक पुरुष र एक महिला एउटै पासोमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।

हाल प्रहरी टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउने कार्य अगाडि बढाएको छ। मृतकको परिचय भने अहिलेसम्म खुल्न नसकेको नयाँ बानेश्वर प्रहरी वृत्तका डीएसपी हरि खतिवडाले जानकारी दिए ।