करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी बस्ने २१ वर्षीय सन्देश शाहीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।