काठमाण्डु– मोरङको–२ मा रास्वपाका प्रतिनीधि रहेका दुर्गा रेग्मीको मृत्यु भएको छ। उनको हृदयाघातको कारण मृत्यु भएको हो।
उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेको मोरङका एसपी कवित कटुवालले जानकारी दिए।
मतगणना स्थलबाट खाना खान गएका बेला ढलेका उनको सोहि स्थानमा मृत्यु भएको बताइएको छ ।
अहिले मृतकको शवलाई पोष्टमार्टमको लागि कोसी अस्पतालमा ल्याइएएको छ।




प्रतिक्रिया