करेन्ट लागरे दुई जनाको मृत्यु

करेन्ट लागरे दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – कटहरी गाउँपालिका–७ थलाहा बस्ने ४१ वर्षीय कलकतनी माझीको आफ्नै घरमा काम गर्ने क्रममा करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।

मकवानपुर, बागमती गाउँपालिका–६ अर्नादमार बस्ने ५९ वर्षीय सोम बहादुर गोलेको आफ्नै घरमा लाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।

करेन्ट लागि घाइते भएका उनको हेटौंडा अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।