काठमाण्डुमा कोरोना संक्रमणबाट ६७ वर्षीय पुरुषको मृत्यु

काठमाण्डुमा कोरोना संक्रमणबाट ६७ वर्षीय पुरुषको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरस्थित अल्का अस्पतालमा उपचारत ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरले स्वास्थ्यमा समस्या आएपछि उपचाररत वृद्धको मंगलबार साँझ मृत्यु भएको जनाएको छ ।