काठमाण्डु – काठमाण्डुको चाल्नाखेलमा दुई जना युवकको सनाखत भएको छ । मृत भेटिएका दुवै युवक कक्षा १० मा अध्यनरत विद्यार्थी भएको खुलेको छ ।
दक्षिणकाली नगरपालिका–१ खहरे चाल्नाखेलमा फेला परेका युव छुट्टाछुट्टै स्कूलमा अध्ययनरत विद्याथी रहेको खुलेको प्रहरीले जनाएको छ ।
मृतावस्थामा फेला पर्नेमा काभ्रेका १८ वर्षीय मंगल तामाङ र नुवाकोटका १६ वर्षीय अर्जुन खड्का रहेका छन् ।
उनीहरुको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया