शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री गुरुङ सहभागी

शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री गुरुङ सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलका शहीदहरूको दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् ।

सोमबार पुरानो संघीय संसद् भवन बानेश्वर अगाडि शहीदहरूको नाममा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन् ।

कार्यक्रममा शहीदहरूका परिवार र नागरिकहरू उपस्थित थिए ।

दीप प्रज्वलनमार्फत शहीदहरूको स्मरण गर्दै उनीहरूको बलिदान र योगदानको सम्मान गरिएको थियो ।