काठमाण्डु– प्रतिनिधिसभाका सदस्य डा. दीपकप्रकाश भट्टले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेकपा एमालेको दशौं महाधिवेशनमा भट्टले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
सुरक्षाविद र अन्र्तराष्ट्रिय मामलाका जानकार समेत रहेका नेता भट्टले सुदूरपश्चिम प्रदेशबाट खुल्लामा केन्द्रीय सदस्य पदमा उम्मेवदारी दिएका हुन । उनी कांग्रेस नेता रमेश लेखकलाई पराजित गर्दै कंचनपुरबाट सांसद बनेका थिए ।




प्रतिक्रिया