दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।

dipak-manange1670243257.jpg