रक्षामन्त्री खड्कालाई थप कानुन मन्त्रालयको पनि जिम्मेवारी

रक्षामन्त्री खड्कालाई थप कानुन मन्त्रालयको पनि जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आएको कानुन मन्त्रालयको जिम्मेवारी उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले पाएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार मंगलबार रक्षा मन्त्री खड्काले सम्हाल्ने गरी तोकेका हुन्।