देहरादूनमा नेपाल-भारत सीमा बैठक सुरु

देहरादूनमा नेपाल-भारत सीमा बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतको देहरादूनमा नेपाल–भारत सीमा कार्य समूहको छैटौं बैठक शुक्रबारबाट सुरु भएको छ ।

सो बैठकमा नेपालका तर्फबाट नापी विभागका महानिर्देशक प्रकाश जोशी र भारतको तर्फबाट भारतका सर्भेयर जनरल गिरिशकुमार भीएसएमले आ–आफ्नो टोलीको नेतृत्व गरिरहेको भारतीय दूतावासले जनाएको छ ।