काठमाण्डु – प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई ७१ औं जन्मोत्सवको शुभकामना दिएका हुन् । प्रधानमन्त्री देउवाले मोदीको स्वास्थ्य र सफलताको कामना व्यक्त गरेका छन् ।
Wishing Sri @narendramodi a happy 71st birthday! May it bring good health and further success.
— Sher Bahadur Deuba (@SherBDeuba) September 17, 2021




प्रतिक्रिया