काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।
सभापति देउवाले आफ्नै निवास धुम्बाराहीमा बैठक बोलाएका हुन् । बैठकमा सभामुख निर्वाचनको उम्मेदवारीका बारेमा निर्णय गर्ने जनाइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया