घाइते सहमहामन्त्रीको अवस्था बुझ्न ट्रमा सेन्टर पुगे सभापति देउवा


काठमाण्ड – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुकुरी प्रहारबाट घाइते भएका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगेका छन् ।

रिपोर्टस् क्लबबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएपछि सहमहामन्त्री यादव घाइते भएर ट्रमा सेन्टरमा भर्ना भएका छन् ।

नुवाकोटका श्यामबाबु सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका हुन् । उनी पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement