देउवाले तोके ३७ विभाग प्रमुख (नामावली)

देउवाले तोके ३७ विभाग प्रमुख (नामावली)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ विभाग प्रमुख तोकेका छन्।

सभापति देउवाले सोमबार अपराह्न ३७ विभाग प्रमुख तोकेका हुन्।

महाधिवेशन भएको छ महिनाभित्र सभापति देउवाले विभागलाई पूर्णता दिनुपर्ने भए पनि ढिला गरी विभाग प्रमुख तोकेका हुन्। यसअघि सभापति देउवाले १७ विभाग प्रमुख तोकेका थिए।

कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। कांग्रेसमा ७० विभाग छ।

सभापति देउवाले अझै कोषाध्यक्ष मनोनीत गरेका छैनन्। कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय कार्यसमिति छ।

हेर्नुहाेस् सुची:-